आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
५ असार २०८०

५ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८१ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ५७ पैसा र बिक्री दर १६८ रूपैयाँ ४३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.8 131.4
EUR (EUROPEAN EURO)
1 142.81 143.46
GBP (UK POUND STERLING)
1 167.57 168.34
CHF (SWISS FRANC)
1 146.02 146.69
AUD (AUSTRALIAN DOLLAR)
1 89.53 89.94
CAD (CANADIAN DOLLAR)
1 99.05 99.5
SGD (SINGAPORE DOLLAR)
1 97.52 97.97
JPY (JAPANESE YEN)
10 9.22 9.26
CNY (CHINESE YUAN)
1 18.27 18.35
SAR (SAUDI ARABIAN RIYAL)
1 34.87 35.03
QAR (QATARI RIYAL)
1 35.9 36.07
THB (THAI BAHT)
1 3.76 3.78
AED (UAE DIRHAM)
1 35.61 35.78
MYR (MALAYSIAN RINGGIT)
1 28.27 28.4
KRW (SOUTH KOREAN WON)
100 10.2 10.25
SEK (SWEDISH KRONER)
1 12.22 12.28
DKK (DANISH KRONER)
1 19.17 19.26
HKD (HONG KONG DOLLAR)
1 16.73 16.81
KWD (KUWAITY DINAR)
1 425.96 427.92
BHD (BAHRAIN DINAR)
1 346.95 348.55