आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१२ असार २०८०

१२ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५० पैसा र बिक्री दर १६७ रूपैयाँ २६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.97 131.57
EUR (EUROPEAN EURO)
1 142.84 143.49
GBP (UK POUND STERLING)
1 166.5 167.26
CHF (SWISS FRANC)
1 146.65 147.32
AUD (AUSTRALIAN DOLLAR)
1 87.42 87.82
CAD (CANADIAN DOLLAR)
1 99.48 99.94
SGD (SINGAPORE DOLLAR)
1 96.81 97.25
JPY (JAPANESE YEN)
10 9.15 9.19
CNY (CHINESE YUAN)
1 18.1 18.19
SAR (SAUDI ARABIAN RIYAL)
1 34.92 35.08
QAR (QATARI RIYAL)
1 35.96 36.13
THB (THAI BAHT)
1 3.72 3.74
AED (UAE DIRHAM)
1 35.66 35.82
MYR (MALAYSIAN RINGGIT)
1 28.02 28.15
KRW (SOUTH KOREAN WON)
100 10.02 10.07
SEK (SWEDISH KRONER)
1 12.22 12.28
DKK (DANISH KRONER)
1 19.18 19.27
HKD (HONG KONG DOLLAR)
1 16.73 16.81
KWD (KUWAITY DINAR)
1 426.14 428.09
BHD (BAHRAIN DINAR)
1 347.38 348.97