आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१३ असार २०८०

१३ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ९५ पैसा र बिक्री दर १३१ रूपैयाँ ५५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ३५ पैसा र बिक्री दर १४४ रूपैयाँ ०१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ७६ पैसा र बिक्री दर १६७ रूपैयाँ ५३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.95 131.55
EUR (EUROPEAN EURO)
1 143.35 144.01
GBP (UK POUND STERLING)
1 166.76 167.53
CHF (SWISS FRANC)
1 146.46 147.13
AUD (AUSTRALIAN DOLLAR)
1 87.6 88
CAD (CANADIAN DOLLAR)
1 99.58 100.04
SGD (SINGAPORE DOLLAR)
1 97.06 97.51
JPY (JAPANESE YEN)
10 9.11 9.16
CNY (CHINESE YUAN)
1 18.14 18.23
SAR (SAUDI ARABIAN RIYAL)
1 34.92 35.08
QAR (QATARI RIYAL)
1 35.95 36.11
THB (THAI BAHT)
1 3.71 3.73
AED (UAE DIRHAM)
1 35.65 35.81
MYR (MALAYSIAN RINGGIT)
1 28.06 28.19
KRW (SOUTH KOREAN WON)
100 10.06 10.11
SEK (SWEDISH KRONER)
1 12.22 12.28
DKK (DANISH KRONER)
1 19.25 19.34
HKD (HONG KONG DOLLAR)
1 16.72 16.79
KWD (KUWAITY DINAR)
1 426.14 428.1
BHD (BAHRAIN DINAR)
1 347.35 348.94