आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१९ जेठ २०८०

१९ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ५६ पैसा र बिक्री दर १३२ रूपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ८० पैसा र बिक्री दर १४१ रूपैयाँ ४४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ८१ पैसा र बिक्री दर १६४ रूपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.56 132.16
EUR (EUROPEAN EURO)
1 140.8 141.44
GBP (UK POUND STERLING)
1 163.81 164.55
CHF (SWISS FRANC)
1 144.75 145.41
AUD (AUSTRALIAN DOLLAR)
1 85.76 86.16
CAD (CANADIAN DOLLAR)
1 96.98 97.43
SGD (SINGAPORE DOLLAR)
1 97.3 97.74
JPY (JAPANESE YEN)
10 9.41 9.46
CNY (CHINESE YUAN)
1 18.5 18.59
SAR (SAUDI ARABIAN RIYAL)
1 35.08 35.24
QAR (QATARI RIYAL)
1 36.11 36.27
THB (THAI BAHT)
1 3.78 3.8
AED (UAE DIRHAM)
1 35.82 35.98
MYR (MALAYSIAN RINGGIT)
1 28.52 28.65
KRW (SOUTH KOREAN WON)
100 9.96 10.01
SEK (SWEDISH KRONER)
1 12.13 12.18
DKK (DANISH KRONER)
1 18.91 18.99
HKD (HONG KONG DOLLAR)
1 16.8 16.87
KWD (KUWAITY DINAR)
1 427.59 429.54
BHD (BAHRAIN DINAR)
1 348.95 350.54