खाना पकाउने एलपी ग्यासकाे मूल्य घट्याे !

खबर खुराक
१९ जेठ २०८०

१९,जेठ।

भारतीय आयाल कर्पोरेशन (आईओसी)ले डिजेल र पेट्रोको मूल्य बढेको नयाँ मूल्य सूची पठाएको छ । हरेक १५ दिनको १ र १६ तारिकका आईओसीले नेपाल आयल निगम(एनओसी)लाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

नयाँ मूल्यसूची अनुसार डिजेलमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । त्यस्तै, हवाई इन्धनमा ७ रुपैयाँ मूल्य घटेको छ । खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिण्डर ४९ रुपैयाँ घटेको छ ।