आजको विदेशी मुद्राकाे विनिमय दर

खबर खुराक
२५ जेठ २०८०

२५ जेठ, काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

बिहीबार डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा र बिक्री दर १३२ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ। बुधबार डलरको खरिद दर १३१ रूपैयाँ ८८ पैसा र बिक्री दर १३२ रूपैयाँ ४८ पैसा रहेको थियो । युरो एकको खरिद दर १४१ रूपैयाँ ०५ पैसा र बिक्री दर १४१ रूपैयाँ ६९ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ११ पैसा र बिक्री दर १६४ रूपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५  पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा तोकिएको छ ।

मुद्रा एकाइ नगद (खरिद) DOX (खरिद) कागजात (बिक्री)
UAE DIRHAM(AED) 1 35.7 35.7 36.06
AUSTRALIAN DOLLAR(AUD) 1 87.66 87.66 88.54
CANADIAN DOLLAR(CAD) 1 98.13 98.13 99.13
SWISS FRANC(CHF) 1 144.11 144.11 145.57
CHINESE RENMINBI(CNY) 1 18.36 18.36 18.55
EURO(EUR) 1 140.45 140.45 141.87
GB POUND(GBP) 1 163.21 163.21 164.86
HONGKONG DOLLAR(HKD) 1 16.73 16.73 16.9
JAPANESE YEN(JPY) 10 9.38 9.38 9.47
KOREAN WON(KRW) 10 1 1 1.01
MALAYSIAN RINGGIT(MYR) 1 28.38 28.38 28.66
QATARI RIYAL(QAR) 1 35.94 35.94 36.3
SAUDI RIYAL(SAR) 1 34.97 34.97 35.32
SINGAPORE DOLLAR(SGD) 1 97.24 97.24 98.22
THAI BHAT(THB) 1 3.75 3.75 3.79
US DOLLAR(USD) 1 131.19 131.85 132.45
Page updated at: 2023-06-08 11:26:53