शनिबारकाे लागि विदेशी मुद्राको विनिमय दर

खबर खुराक
२७ जेठ २०८०

२७,जेठ ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४२ रूपैयाँ २९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ १० पैसा र बिक्री दर १६५ रूपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.65 132.25
EUR (EUROPEAN EURO)
1 141.64 142.29
GBP (UK POUND STERLING)
1 165.1 165.85
CHF (SWISS FRANC)
1 145.94 146.6
AUD (AUSTRALIAN DOLLAR)
1 88.32 88.73
CAD (CANADIAN DOLLAR)
1 98.7 99.15
SGD (SINGAPORE DOLLAR)
1 97.92 98.37
JPY (JAPANESE YEN)
10 9.43 9.47
CNY (CHINESE YUAN)
1 18.46 18.55
SAR (SAUDI ARABIAN RIYAL)
1 35.11 35.27
QAR (QATARI RIYAL)
1 36.14 36.3
THB (THAI BAHT)
1 3.8 3.82
AED (UAE DIRHAM)
1 35.84 36.01
MYR (MALAYSIAN RINGGIT)
1 28.53 28.66
KRW (SOUTH KOREAN WON)
100 10.18 10.22
SEK (SWEDISH KRONER)
1 12.16 12.21
DKK (DANISH KRONER)
1 19.01 19.1
HKD (HONG KONG DOLLAR)
1 16.79 16.87
KWD (KUWAITY DINAR)
1 428.3 430.26
BHD (BAHRAIN DINAR)
1 349.21 350.8