आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
२८ असार २०८०

२८ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.3 131.9
EUR (EUROPEAN EURO)
1 144.69 145.35
GBP (UK POUND STERLING)
1 169.64 170.41
CHF (SWISS FRANC)
1 149.45 150.13
AUD (AUSTRALIAN DOLLAR)
1 87.83 88.23
CAD (CANADIAN DOLLAR)
1 99.32 99.78
SGD (SINGAPORE DOLLAR)
1 98.11 98.55
JPY (JAPANESE YEN)
10 9.41 9.45
CNY (CHINESE YUAN)
1 18.26 18.34
SAR (SAUDI ARABIAN RIYAL)
1 35 35.16
QAR (QATARI RIYAL)
1 36.02 36.19
THB (THAI BAHT)
1 3.76 3.78
AED (UAE DIRHAM)
1 35.75 35.91
MYR (MALAYSIAN RINGGIT)
1 28.23 28.36
KRW (SOUTH KOREAN WON)
100 10.18 10.23
SEK (SWEDISH KRONER)
1 12.35 12.41
DKK (DANISH KRONER)
1 19.41 19.5
HKD (HONG KONG DOLLAR)
1 16.77 16.85
KWD (KUWAITY DINAR)
1 427.68 429.63
BHD (BAHRAIN DINAR)
1 348.3 349.89