आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
३ साउन २०८०

३ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ६९ पैसा र बिक्री दर १७२ रूपैयाँ ४८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.96 131.56
EUR (EUROPEAN EURO)
1 147.34 148.01
GBP (UK POUND STERLING)
1 171.69 172.48
CHF (SWISS FRANC)
1 152.63 153.33
AUD (AUSTRALIAN DOLLAR)
1 89.24 89.64
CAD (CANADIAN DOLLAR)
1 99.18 99.64
SGD (SINGAPORE DOLLAR)
1 99.13 99.58
JPY (JAPANESE YEN)
10 9.47 9.51
CNY (CHINESE YUAN)
1 18.26 18.34
SAR (SAUDI ARABIAN RIYAL)
1 34.9 35.06
QAR (QATARI RIYAL)
1 35.95 36.12
THB (THAI BAHT)
1 3.83 3.85
AED (UAE DIRHAM)
1 35.65 35.82
MYR (MALAYSIAN RINGGIT)
1 28.83 28.96
KRW (SOUTH KOREAN WON)
100 10.39 10.43
SEK (SWEDISH KRONER)
1 12.84 12.9
DKK (DANISH KRONER)
1 19.77 19.87
HKD (HONG KONG DOLLAR)
1 16.77 16.84
KWD (KUWAITY DINAR)
1 427.64 429.6
BHD (BAHRAIN DINAR)
1 347.41 349