आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
४ साउन २०८०

४ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ५९ पैसा र बिक्री दर १७० रूपैयाँ २७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.06 131.66
EUR (EUROPEAN EURO)
1 147.1 147.78
GBP (UK POUND STERLING)
1 169.49 170.27
CHF (SWISS FRANC)
1 152.73 153.43
AUD (AUSTRALIAN DOLLAR)
1 88.66 89.07
CAD (CANADIAN DOLLAR)
1 99.46 99.91
SGD (SINGAPORE DOLLAR)
1 98.83 99.28
JPY (JAPANESE YEN)
10 9.37 9.41
CNY (CHINESE YUAN)
1 18.15 18.24
SAR (SAUDI ARABIAN RIYAL)
1 34.94 35.1
QAR (QATARI RIYAL)
1 35.97 36.14
THB (THAI BAHT)
1 3.84 3.86
AED (UAE DIRHAM)
1 35.68 35.84
MYR (MALAYSIAN RINGGIT)
1 28.85 28.98
KRW (SOUTH KOREAN WON)
100 10.36 10.4
SEK (SWEDISH KRONER)
1 12.77 12.83
DKK (DANISH KRONER)
1 19.74 19.83
HKD (HONG KONG DOLLAR)
1 16.79 16.87
KWD (KUWAITY DINAR)
1 427.41 429.36
BHD (BAHRAIN DINAR)
1 347.68 349.27