नेप्सेमा २९.७१ अंकको गिरावट

खबर खुराक
११ साउन २०८०

११ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २९७१ अंकले घटेर दुई हजार एक सय २६ दशमलब ४८ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज दुई अर्ब ४२ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।