आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१३ साउन २०८०

१३ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४४रूपैयाँ ०८ पैसा र बिक्री दर १४४ रूपैयाँ ७४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २९ पैसा र बिक्री दर १६९ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.3 131.9
EUR (EUROPEAN EURO)
1 144.08 144.74
GBP (UK POUND STERLING)
1 168.29 169.06
CHF (SWISS FRANC)
1 150.81 151.5
AUD (AUSTRALIAN DOLLAR)
1 87.37 87.77
CAD (CANADIAN DOLLAR)
1 99.26 99.72
SGD (SINGAPORE DOLLAR)
1 98.56 99.01
JPY (JAPANESE YEN)
10 9.42 9.47
CNY (CHINESE YUAN)
1 18.35 18.44
SAR (SAUDI ARABIAN RIYAL)
1 35.01 35.17
QAR (QATARI RIYAL)
1 36.04 36.21
THB (THAI BAHT)
1 3.81 3.83
AED (UAE DIRHAM)
1 35.75 35.91
MYR (MALAYSIAN RINGGIT)
1 28.83 28.96
KRW (SOUTH KOREAN WON)
100 10.27 10.31
SEK (SWEDISH KRONER)
1 12.46 12.52
DKK (DANISH KRONER)
1 19.33 19.42
HKD (HONG KONG DOLLAR)
1 16.84 16.91
KWD (KUWAITY DINAR)
1 427.49 429.44
BHD (BAHRAIN DINAR)
1 348.34 349.93