आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१७ साउन २०८०

१७ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा aर बिक्री दर १३१ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १९ पैसा र बिक्री दर १६८ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.32 131.92
EUR (EUROPEAN EURO)
1 144.24 144.9
GBP (UK POUND STERLING)
1 168.19 168.96
CHF (SWISS FRANC)
1 150.03 150.71
AUD (AUSTRALIAN DOLLAR)
1 87.11 87.51
CAD (CANADIAN DOLLAR)
1 99.02 99.48
SGD (SINGAPORE DOLLAR)
1 98.49 98.94
JPY (JAPANESE YEN)
10 9.2 9.24
CNY (CHINESE YUAN)
1 18.33 18.41
SAR (SAUDI ARABIAN RIYAL)
1 35 35.16
QAR (QATARI RIYAL)
1 36.04 36.2
THB (THAI BAHT)
1 3.84 3.86
AED (UAE DIRHAM)
1 35.75 35.92
MYR (MALAYSIAN RINGGIT)
1 29.06 29.2
KRW (SOUTH KOREAN WON)
100 10.21 10.25
SEK (SWEDISH KRONER)
1 12.41 12.46
DKK (DANISH KRONER)
1 19.36 19.44
HKD (HONG KONG DOLLAR)
1 16.85 16.93
KWD (KUWAITY DINAR)
1 427.07 429.02
BHD (BAHRAIN DINAR)
1 348.38 349.97