आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१९ साउन २०८०

१९ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २३ पैसा र बिक्री दर १६७ रूपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २६ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.06 132.66
EUR (EUROPEAN EURO)
1 144.41 145.06
GBP (UK POUND STERLING)
1 167.23 167.99
CHF (SWISS FRANC)
1 150.93 151.61
AUD (AUSTRALIAN DOLLAR)
1 86.25 86.65
CAD (CANADIAN DOLLAR)
1 98.81 99.26
SGD (SINGAPORE DOLLAR)
1 98.42 98.86
JPY (JAPANESE YEN)
10 9.24 9.29
CNY (CHINESE YUAN)
1 18.41 18.5
SAR (SAUDI ARABIAN RIYAL)
1 35.2 35.36
QAR (QATARI RIYAL)
1 36.26 36.42
THB (THAI BAHT)
1 3.81 3.83
AED (UAE DIRHAM)
1 35.95 36.12
MYR (MALAYSIAN RINGGIT)
1 28.98 29.11
KRW (SOUTH KOREAN WON)
100 10.16 10.21
SEK (SWEDISH KRONER)
1 12.29 12.35
DKK (DANISH KRONER)
1 19.38 19.47
HKD (HONG KONG DOLLAR)
1 16.92 17
KWD (KUWAITY DINAR)
1 429.28 431.23
BHD (BAHRAIN DINAR)
1 350.28 351.87