आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
२६ साउन २०८०

२६ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा र बिक्री दर १४६ रूपैयाँ २६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.05 132.65
EUR (EUROPEAN EURO)
1 145.6 146.26
GBP (UK POUND STERLING)
1 168.56 169.33
CHF (SWISS FRANC)
1 151.2 151.89
AUD (AUSTRALIAN DOLLAR)
1 86.68 87.08
CAD (CANADIAN DOLLAR)
1 98.54 98.99
SGD (SINGAPORE DOLLAR)
1 98.14 98.58
JPY (JAPANESE YEN)
10 9.18 9.22
CNY (CHINESE YUAN)
1 18.32 18.4
SAR (SAUDI ARABIAN RIYAL)
1 35.2 35.36
QAR (QATARI RIYAL)
1 36.23 36.39
THB (THAI BAHT)
1 3.77 3.78
AED (UAE DIRHAM)
1 35.95 36.12
MYR (MALAYSIAN RINGGIT)
1 28.88 29.01
KRW (SOUTH KOREAN WON)
100 10.07 10.11
SEK (SWEDISH KRONER)
1 12.43 12.49
DKK (DANISH KRONER)
1 19.54 19.63
HKD (HONG KONG DOLLAR)
1 16.89 16.97
KWD (KUWAITY DINAR)
1 429.49 431.44
BHD (BAHRAIN DINAR)
1 350.29 351.88