पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कहाँ कति ?(सुचिसहित)
![पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कहाँ कति ?(सुचिसहित)](https://khabarkhurak.com/wp-content/uploads/2023/05/1664264843_buspark-12-1200x560-wm.jpg)
३१ साउन,काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५.८३ रुपैयाँ पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस