आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
३२ साउन २०८०

३२ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ७० पैसा र बिक्री दर १६९ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.43 133.03
EUR (EUROPEAN EURO)
1 144.59 145.24
GBP (UK POUND STERLING)
1 168.7 169.46
CHF (SWISS FRANC)
1 150.63 151.31
AUD (AUSTRALIAN DOLLAR)
1 85.51 85.9
CAD (CANADIAN DOLLAR)
1 98.12 98.56
SGD (SINGAPORE DOLLAR)
1 97.54 97.98
JPY (JAPANESE YEN)
10 9.09 9.13
CNY (CHINESE YUAN)
1 18.15 18.23
SAR (SAUDI ARABIAN RIYAL)
1 35.31 35.47
QAR (QATARI RIYAL)
1 36.33 36.5
THB (THAI BAHT)
1 3.74 3.76
AED (UAE DIRHAM)
1 36.06 36.22
MYR (MALAYSIAN RINGGIT)
1 28.61 28.74
KRW (SOUTH KOREAN WON)
100 9.9 9.95
SEK (SWEDISH KRONER)
1 12.21 12.27
DKK (DANISH KRONER)
1 19.4 19.49
HKD (HONG KONG DOLLAR)
1 16.92 16.99
KWD (KUWAITY DINAR)
1 430.39 432.34
BHD (BAHRAIN DINAR)
1 351.35 352.94