आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
५ भदौ २०८०

५ भदौ,काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.68 133.28
EUR (EUROPEAN EURO)
1 144.59 145.25
GBP (UK POUND STERLING)
1 168.94 169.71
CHF (SWISS FRANC)
1 150.78 151.46
AUD (AUSTRALIAN DOLLAR)
1 85.02 85.41
CAD (CANADIAN DOLLAR)
1 98.09 98.54
SGD (SINGAPORE DOLLAR)
1 97.76 98.2
JPY (JAPANESE YEN)
10 9.09 9.13
CNY (CHINESE YUAN)
1 18.18 18.26
SAR (SAUDI ARABIAN RIYAL)
1 35.37 35.53
QAR (QATARI RIYAL)
1 36.4 36.57
THB (THAI BAHT)
1 3.77 3.79
AED (UAE DIRHAM)
1 36.12 36.29
MYR (MALAYSIAN RINGGIT)
1 28.54 28.67
KRW (SOUTH KOREAN WON)
100 9.88 9.92
SEK (SWEDISH KRONER)
1 12.12 12.17
DKK (DANISH KRONER)
1 19.4 19.49
HKD (HONG KONG DOLLAR)
1 16.93 17.01
KWD (KUWAITY DINAR)
1 430.61 432.56
BHD (BAHRAIN DINAR)
1 351.99 353.58