आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१३ भदौ २०८०

१३ भदौ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३१ पैसा र बिक्री दर १६७ रूपैयाँ ०७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.04 132.64
EUR (EUROPEAN EURO)
1 142.72 143.37
GBP (UK POUND STERLING)
1 166.31 167.07
CHF (SWISS FRANC)
1 149.17 149.85
AUD (AUSTRALIAN DOLLAR)
1 84.93 85.31
CAD (CANADIAN DOLLAR)
1 96.99 97.43
SGD (SINGAPORE DOLLAR)
1 97.43 97.87
JPY (JAPANESE YEN)
10 8.99 9.03
CNY (CHINESE YUAN)
1 18.1 18.19
SAR (SAUDI ARABIAN RIYAL)
1 35.2 35.36
QAR (QATARI RIYAL)
1 36.22 36.39
THB (THAI BAHT)
1 3.75 3.77
AED (UAE DIRHAM)
1 35.95 36.11
MYR (MALAYSIAN RINGGIT)
1 28.42 28.55
KRW (SOUTH KOREAN WON)
100 9.97 10.02
SEK (SWEDISH KRONER)
1 12 12.06
DKK (DANISH KRONER)
1 19.15 19.24
HKD (HONG KONG DOLLAR)
1 16.83 16.9
KWD (KUWAITY DINAR)
1 428.13 430.08
BHD (BAHRAIN DINAR)
1 350.23 351.83