आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
९ भदौ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ९४ पैसा र बिक्री दर १३२ रूपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ३८ पैसा र बिक्री दर १४३ रूपैयाँ ०२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ०६ पैसा र बिक्री दर १६६ रूपैयाँ ८१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.94 132.54
EUR (EUROPEAN EURO)
1 142.38 143.02
GBP (UK POUND STERLING)
1 166.06 166.81
CHF (SWISS FRANC)
1 148.9 149.58
AUD (AUSTRALIAN DOLLAR)
1 84.71 85.09
CAD (CANADIAN DOLLAR)
1 97.12 97.56
SGD (SINGAPORE DOLLAR)
1 97.28 97.73
JPY (JAPANESE YEN)
10 9.03 9.07
CNY (CHINESE YUAN)
1 18.1 18.18
SAR (SAUDI ARABIAN RIYAL)
1 35.17 35.33
QAR (QATARI RIYAL)
1 36.2 36.36
THB (THAI BAHT)
1 3.76 3.77
AED (UAE DIRHAM)
1 35.92 36.08
MYR (MALAYSIAN RINGGIT)
1 28.44 28.56
KRW (SOUTH KOREAN WON)
100 9.97 10.02
SEK (SWEDISH KRONER)
1 11.98 12.03
DKK (DANISH KRONER)
1 19.1 19.19
HKD (HONG KONG DOLLAR)
1 16.82 16.9
KWD (KUWAITY DINAR)
1 427.53 429.47
BHD (BAHRAIN DINAR)
1 349.96 351.55