नेपालले नेदरल्याण्ड्सलाई दियो १७३ रनको लक्ष्य

खबर खुराक
१३ फागुन २०८० १३:१४

१३ फागुन, काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेदरल्यान्ड्ससामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।

 

 



प्रतिक्रिया