राजनिति

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

खबर खुराक
२२ फागुन २०८०

२२ फागुन, काठमाडौं ।  नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक आज अपराह्न तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।

आजको बैठकमा नयाँ समीकरणबारे समीक्षा हुनुका साथै गठबन्धन भत्किनुको कारण र धारणाबारे पनि समीक्षा हुने बताइएको छ ।