राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार टुङ्ग्याउन माओवादी बैठक बस्दै

खबर खुराक
२७ फागुन २०८० १०:५२

२७ फागुन, काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।

बैठकले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने मिति तोक्ने बताइएको छ ।



प्रतिक्रिया