कार चालक दुर्घटनापश्चात फरार भएको र उनको खोजी कार्य जारी रहेको डिएसपी अवाले बताए ।
धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
१३ चैत, जनाकपुरधाम । धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् ।
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस