कैलालीमा दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला

खबर खुराक
२७ चैत २०८०

२७ चैत, धनगढी । कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी  दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए ।

दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए ।