काठमाडौँको घण्टाघरस्थित मस्जिदमा इद मनाउँदै इस्लामिक धर्मावलम्बी (तस्बिरहरु)

खबर खुराक
२९ चैत २०८० १२:३८

२९ चैत, काठमाडौं । काठमाडौँको घण्टाघरस्थित मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो ।



प्रतिक्रिया