राजनिति

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिष्पर्धा : २0 मतले सिंहभन्दा भण्डारी अघि

खबर खुराक
१७ वैशाख २०८१ १२:४५

१७ वैशाख, बझाङ । प्रदेशसभा १ (१) मा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ। एमाले उम्मेदवार दमनबहादुर भण्डारीले पछिल्लो समय मतान्तर बढाएका हुन्।

भण्डारीले १० हजार १४८ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार १२४ मत प्राप्त गरेका छन्। तलकोट गाउँपालिका -५ को मतगणना हुँदा उनीहरूबीच २0 मतको मात्रै अन्तर रहेको छ।

उनीहरूबीच कडा प्रतिष्पर्धा देखिएको छ। प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको छ।

भण्डारीले १० हजार १४८ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार १२४ मत प्राप्त गरेका छन्। तलकोट गाउँपालिका -५ को मतगणना हुँदा उनीहरूबीच २४ मतको मात्रै अन्तर रहेको छ।

उनीहरूबीच कडा प्रतिष्पर्धा देखिएको छ। प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको छ।



प्रतिक्रिया