बुटवल तामनगरको धान रोपाई (तस्बिरहरु)
१५ असार, बुटवल । बुटवल तामनगरमा तामनगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा धान रोपेर दिवस मनाएको छ । बुटवलको उज्यालापुरमा पनि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा धान दिवस मनाईएको हो । सो अवसरमा नगरप्रमुख पाण्डेयले कृषिमा आर्कषित बनाउन मल, विउ तथा अनुदानका कार्यक्रमलाई उपमहानगरपालिकाले अगाडि बढाएको बताए ।










प्रतिक्रिया दिनुहोस