आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१३ पुष २०८० ११:०१

१२ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७७ पैसा र बिक्री दर १३३ रुपैयाँ ३७ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४८ रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.77 133.37
EUR  (European Euro) 1 147.67 148.33
GBP  (UK Pound Sterling) 1 169.85 170.61
CHF  (Swiss Franc) 1 158.73 159.45
AUD  (Australian Dollar) 1 90.76 91.17
CAD  (Canadian Dollar) 1 100.45 100.90
SGD  (Singapore Dollar) 1 100.84 101.30
JPY  (Japanese Yen) 10 9.43 9.48
CNY  (Chinese Yuan) 1 18.69 18.77
SAR  (Saudi Arabian Riyal) 1 35.40 35.56
QAR  (Qatari Riyal) 1 36.47 36.63
THB  (Thai Baht) 1 3.89 3.91
AED  (UAE Dirham) 1 36.15 36.31
MYR  (Malaysian Ringgit) 1 28.82 28.95
KRW  (South Korean Won) 100 10.32 10.36
SEK  (Swedish Kroner) 1 13.37 13.43
DKK  (Danish Kroner) 1 19.81 19.90
HKD  (Hong Kong Dollar) 1 16.99 17.06
KWD  (Kuwaity Dinar) 1 432.38 434.33
BHD  (Bahrain Dinar) 1 352.17 353.76


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *