कतिमा हुदै छ त आज सुनचाँदीको कारोबार ?

खबर खुराक
१९ पुष २०८० १४:१६

१९ पुस,काठमाडौं ।  आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *