राष्ट्रिय सभा चुनाव

लुम्बिनीमा सत्ता गठबन्धनबाट सुवेदी र सापकोटा विजयी

खबर खुराक
११ माघ २०८० १८:०३

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् ।

नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो ।

सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी हुनुभएको हो ।



प्रतिक्रिया