कतिमा हुदै छ त आज सुनचाँदीको कारोबार ?

खबर खुराक
१२ माघ २०८० ११:३२

१२ माघ, काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य  प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ भने छापावाला सुनको मूल्य आजपनि सोही कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया