आज कतिमा हुदैं छ त सुनचाँदीको कारोबार ?

खबर खुराक
१३ फागुन २०८० १४:२३

१३ फागुन, काठमाडौं । छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदीको मूल्य एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया