३ महिनामा कुन खाद्य वस्तुको मुल्य कति बढ्यो ? यस्तो छ तथ्यांक

खबर खुराक
१४ फागुन २०८० ११:४१

१४ फागुन, काठमाडौँ । साढे तीन महिनाको अवधिमा नेपाली बजारमा केही खाद्यवस्तुको मूल्य बढेको छ भने केहीको मूल्य घटेको समेत पाइएको छ । गत कार्तिक १५ गते र फागुन १ गतेको बजारमूल्य तुलना गर्दा चामल, दाल, तेल, मसला लगायतको मूल्य वृद्धि भएको हो । यस्तै मुसुरो, मुंगको गेडा, काँचो तोरीको तेल, जिरा पाउडर लगायतका वस्तुको मूल्य घटेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

मूल्य बढेको खाद्य वस्तुको विवरणः

मूल्य घटेको खाद्यवस्तुको विवरणः 



प्रतिक्रिया