कतिमा हुदै छ त आज सुनको कारोबार ?

खबर खुराक
११ वैशाख २०८१ १३:१४

११ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य दुई हजार ७०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन तोलामा एक लाख ३५ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । आघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तालामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया