सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

खबर खुराक
१२ पुष २०८० १७:०४

१२ पुस, काठमाडौँ । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *