प्रधानमन्त्री प्रचण्ड र जयशंकरबिच भेटवार्ता

खबर खुराक
२० पुष २०८०

१९ पुस,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भेट गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टाचार भेटपछि विदेशमन्त्री जयशंकर बालुवाटार पुग्नुभएको हो । नेपाल र भारतबिच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उहाँ काठमाडौँ आउनुभएको हो ।