प्रदेश खारेज गर्न अनुरोध

प्रधानमन्त्री ओली र मुकुलबीच भेटवार्ताः ढकालले बुझाए १५ बुँदे सुझाव (पूर्णपाठ)

प्रशासन सुधारदेखि न्यायालय सुधारसम्मका सुझाव

खबर खुराक डेक्स
२८ साउन २०८१

काठमाडौँ, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निश्काषनमा परेका डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका ढकालले विभिन्न विषय समेटेर १५ बुँदे सुझाव पेश गरेका छन् ।

जसमा प्रशासन सुधारदेखि न्यायालय सुधारसम्मका सुझाव समेटेएिका छन् । ढकालले संविधान संशोधनको सवालमा भने उनले केही नसोचिकन प्रदेश खारेज गर्न भनेका छन् ।

उनले अहिले जनतामा प्रदेश संरचानलाई लिएर व्यापक निराशा र चिन्ता रहेको दाबी गरेका छन् । यस्तै, जिल्ला समन्वय समिति खारेज र उपराष्ट्रपति पद पनि खारेज गर्न भनेका छन् ।

यहाँ पढ्नुहोस


धेरै पढिएको