हत्या
मलेसियामा एक नेपालीको हत्या
चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या भएको छ
१८ भदौ, काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । सिराहाका रुपेश यादवको हत्या भएको हो ।
उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।
साथीको हत्या गरेर मिलन फरार रहेकाे मलेसियन प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस