संविधान दिवस
लुम्बिनीमा संविधान दिवस (फोटोफिचर)
३ असोज, दाङ । लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको थियो ।













प्रतिक्रिया दिनुहोस