नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण

खबर खुराक
२७ भदौ २०८२

काठमाडौँ, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।