आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
२२ वैशाख २०८०

२२ वैशाख ,काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ५९ पैसा र बिक्री दर १३१ रूपैयाँ १९ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ १३ पैसा र बिक्री दर १६४ रूपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.59 131.19
EUR (EUROPEAN EURO)
1 144.42 145.08
GBP (UK POUND STERLING)
1 164.13 164.88
CHF (SWISS FRANC)
1 147.38 148.05
AUD (AUSTRALIAN DOLLAR)
1 87.15 87.55
CAD (CANADIAN DOLLAR)
1 95.91 96.35
SGD (SINGAPORE DOLLAR)
1 98.35 98.8
JPY (JAPANESE YEN)
10 9.71 9.75
CNY (CHINESE YUAN)
1 18.89 18.97
SAR (SAUDI ARABIAN RIYAL)
1 34.82 34.98
QAR (QATARI RIYAL)
1 35.74 35.9
THB (THAI BAHT)
1 3.86 3.88
AED (UAE DIRHAM)
1 35.56 35.72
MYR (MALAYSIAN RINGGIT)
1 29.33 29.46
KRW (SOUTH KOREAN WON)
100 9.86 9.91
SEK (SWEDISH KRONER)
1 12.74 12.8
DKK (DANISH KRONER)
1 19.38 19.47
HKD (HONG KONG DOLLAR)
1 16.64 16.72
KWD (KUWAITY DINAR)
1 426.36 428.32
BHD (BAHRAIN DINAR)
1 346.35 347.94